शनिवार, कार्तिक ८ गते २०८३

संविधान दिवस यसरी मनाइयो फोटोमा हेर्नुहोस्

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। सातौं संविधान दिवस टुँडीखेलमा विशेष समारोह गरी मनाइएको छ। आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विशेष कार्यक्रम गरेर टुँडिखेलमा मनाइएको छ। 

टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नीप्रसाद सापकोटा, प्रधान्यायधिश चोलेन्द्र शमशेर जबरा लगायत संवैधानिक अंगका पदाधिकारी उपस्थित थिए। 

sambidhan-diwas_5.jpgsambidhan-diwas-1.jpgsambidhan-diwas_3.jpgsambidhan-diwas_4.jpgsambidhan-diwas_2.jpgsher-deuba.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार