आइतवार , जेठ ३१, २०८३
Shares
काठमाडौं । सार्वजनिक प्रशासनको लागि आवश्यक पर्ने सरकारी जनशक्ति छनोट गरेर नियुक्तिको लागि सिफारिस गर्दै आएको लोकसेवा आयोगको ७६ औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सव तथा हीरक जयन्ति वर्ष २०८३ को अवसरमा आइतबार राजधानीमा प्रभातभरी आयोजना गरिएको छ ।