आइतवार, श्रावण २४ गते २०८३

सेयर बजार २७०० अंकमा

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । बिहीबार सेयर बजार २७०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार नेप्से परिसूचक ५।०६ अंक घटेको हो ।

अघिल्लो दिन नेप्से जम्मा ०।०८ अंक बढेको थियो । बजारको उतारचढाव सामान्य रह्यो । दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ बीचमा सीमिति रह्यो ।
बिहीबार कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४१ करोडको भयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार