आइतवार, श्रावण २४ गते २०८३

कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्राप्त गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा श्रेष्ठले यो सम्मान पाएका हुन् ।

 श्रेष्ठलाई ३ लाख ७५ हज़ार नगद सहितको रातो थैली प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार