फिफा विश्वकप(२०२६ अन्तर्गत आइतबार विहान भएको खेलमा इक्वेडर र कुराकाउबिचको प्रतिस्पर्धामा कसैले पन गोल गर्न सकेनन् । गोलरहित बराबरी खेलेका कारण दुबै मुलुकलाई घाटा भएको छ ।
कानसास सिटी स्टेडियममा भर्खरै सकिएको खेलमा दुवै टिमले आक्रामक खेल प्रस्तुत गरेका थिए । दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्ने थियो।