आइतवार, श्रावण २४ गते २०८३

मन्त्रिपरिषद् बैठक २ बजे

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।


बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । तर विभिन्न विश्वविद्यालयमा उपकुलपति लगायतका नियुक्ति हुनसक्ने बुझिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार