काठमाडौं । सभामुख डोलप्रसाद (डीपी. अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका छन् ।
उक्त कार्यक्रममा उहाँले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्द जयन्तीको अवसरमा सोमबार मुलुकभर विविध कार्यक्रमको आयोजना गरिएको छ ।