बुधवार, आश्विन १४ गते २०८३

निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौँ ।सरकारी विज्ञापन निजी मिडियालाई निषेधको सरकारी निर्णय सर्वोच्च अदालतबाट खारेज भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो।  

फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्णपाठ तयार भइसकेकोले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिइन्।

एक साताअघि सकिएको अन्तिम बहसपश्चात् आज सर्वोच्चले सो फैसला गरेको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार