शनिवार, कार्तिक ८ गते २०८३

कांग्रेस महामन्त्री पुर्ण खड्कालाई कोरोना संक्रमण

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण देखिएकोे छ।  उनले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण  देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सर्तकता अपनाउन भनेका छन्। उनले सर्तकता अपनाउँदा अपनाउँदै पनि संक्रमण भएको उल्लेख गरेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार