सोमवार, आश्विन १२ गते २०८३

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । सभामुख  डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने विषयमा समिति सदस्यहरूबाट राय तथा सुझाव प्राप्त भएको छ ।

बैठकमा विशेष समितिको गठन, संरचना, कार्यावधि तथा कार्यदिशाका सम्बन्धमा समेत सदस्यहरूले सुझाव दिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार