सोमवार, आश्विन १२ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै

मंगलवार , आश्विन ६, २०८३

काठमाडौं । मंगलबार  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।

आज दिउँसो १:०० बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार