सोमवार, आश्विन १२ गते २०८३

घट्यो सुनचाँदीको मूल्य

मंगलवार , आश्विन ६, २०८३

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपियाँ र चाँदीको मूल्य ३० रुपियाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपियाँ र र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७७५ रुपियाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रुपियाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८०५ रुपियाँ कायम भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार