बुधवार , आश्विन ७, २०८३
Shares
काठमाडौं ।केयुका पूर्व उपकुलपति शुरेसराज शर्माको ८६ वर्षको उमेरमा निधन भयको छ।
काठमाडौंको ह्याम्स अस्पतालमा उहाँको भर्खरै निधन भएको केयुका उपकुलपति प्राडा विवेक बरालले जानकारी दिनु भयो।शर्माका तीन छोरी हुनुहुन्छ।