सोमवार, आश्विन १२ गते २०८३

नेकपा एमालेको स्थायी कमिटीमा ७ नेता मनोनित,विद्यादेवी भण्डारी वरिष्ठ नेता प्रस्तावित

बिहिवार , आश्विन ८, २०८३

काठमाडौं । नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनित गरेको छ। आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईंलाई स्थानीय कमिटी सदस्यमा मनोनित गर्ने गरेको हो।

एमालेको आजको बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार