सोमवार, आश्विन १२ गते २०८३

२४ घण्टामा सबै भन्दा धेरै वर्षा चितवनको मादी कल्याणपुरमा

आइतवार , आश्विन ११, २०८३

काठमाडौं ।गएको २४ घण्टामा सबैभन्दा बढी पानी चितवन जिल्लाको मादि कल्यानपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर परेको छ।
साथै मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी देखि धेरै भारी वर्षा भएको छ ।  

जल तथा मौसम मौसम विज्ञान विभागका अनुसार कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार