बिहिवार, आश्विन १५ गते २०८३

आईपीएल २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बन्यो चेन्नई

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ।  

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई आईपीएल २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बनेको हो। बिहीबार भएको खेलमा सनराइज हैदरवादलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले अन्तिम चारमा स्थान पक्का गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार