शुक्रवार, आश्विन ३० गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार , आश्विन ३०, २०८३

काठमाडौं ।आज असोज ३० गते शुक्रबार मध्यान्ह १२.३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।  प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार