शनिवार, कार्तिक ८ गते २०८३

राष्ट्रियसभा बैठक सुचना टाँसेर स्थगित

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। राष्ट्रियसभाको आजको बैठक स्थगित गरिएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो। अर्को बैठक सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार