शनिवार, कार्तिक ८ गते २०८३

छोटो दुरीका सवारीको भाडा बढाउन माग गर्दै यातायात व्यवसायी आन्दोलित

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। छोटो दूरीका सार्वजनिक सवारी साधनमा भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन्। उनिहरुले सोमबार बिहान ७ बजेदेखि नै रिङ रोडमा करिब पाँच सय बस राखेर विरोध गरिरहेका छन्। 

व्यवसायी र चालकहरुको आन्दोलनले ट्राफिक जाममा भने केही समस्या नभएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए। भाडा बढाउनुपर्ने माग राखेर बिहानदेखि नै सडकको छेउछाउमा गाडी राखेर विरोध गरेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार