शुक्रवार, आश्विन १६ गते २०८३

एमालेले अवरोध नरोकेपछि संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। प्रमुख प्रतिपक्षी एमालेको विरोध नरोकेपछि विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने भन्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन्।

कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गरेका हुन्। विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार