शनिवार, कार्तिक ८ गते २०८३

सन् २०२३ का लागि ‘ईडीभी’ खुला, यसरी भर्नुहोस्

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९स्४५ देखि डिभी चिट्ठा खुला भएको हो।

डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ। डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।

डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार