शनिवार, कार्तिक ८ गते २०८३

नवनियुक्त मन्त्रीहरूद्वारा सपथग्रहण

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ गराएकी हुन्।

साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाए। प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार