शुक्रवार, कार्तिक ७ गते २०८३

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो ४.७ रेक्टर स्केलको भूकम्प 

सोमवार , कार्तिक १, २०७८

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ४६ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ। 
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार