शनिवार, कार्तिक ८ गते २०८३

आज सार्वजनिक बिदा

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश २ को सरकारले प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार