शुक्रवार, कार्तिक ७ गते २०८३

खुल्ने भयो ६ महिनादेखि रोकिएको लाइसेन्सको आवेदन 

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले कोभिड-१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए। दोस्रो लहरको कोरोना संक्रमणका कारण विभागले गत वैशाख १६ गतेदेखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार