शुक्रवार, कार्तिक ७ गते २०८३

१४ न्यायाधीशहरुको बैठक जारी, फुलकोट बैठक अनिश्चित

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। सर्वोच्च अदालतका १४ न्यायाधिसहरुको बैठक बसीरहेको छ। उनिहरु प्रधानन्यायाधिसले बोलाएको फुलकोर्ट बैकठ बहिस्कार गरेका उनिहरुका छलफलमा जुटेका छन्। बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज १ बजेको लागि बैठक बोलाएका थिए। तर सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट अनिश्चित बनेको हो।

प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए। तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार