शुक्रवार, कार्तिक ७ गते २०८३

लमजुङमा भूकम्पको धक्का

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं । लमजुङलाई केन्द्र बनाएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको छ। 

सोमबार राति ८ बजेर ३० मिनेटमा मर्स्याङदी गाउँपालिका ३ खुदीबजार केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो। भूकम्प धक्का आउँदा नागरिक त्रसित भएर बाहिर निस्किएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार