शुक्रवार, कार्तिक ७ गते २०८३

प्रधानन्यायाधीसलाई मार्गप्रशस्त गर्न न्यायाधीशहरूको आग्रह

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। प्रधानन्यायाधीसलाई भेटेर न्यायाधीशहरूले मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। भर्खरै सकिएको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। छलफलपछि न्यायाधीशहरु फेरि एक ठाउँमा बस्दैछन्।

उनीहरूले आजको इजलासमा भाग नलिने भएका छन्। यसअघि हिँजो सोमबार पनि न्यायाधिशरु इजलास र प्रधानन्यायाधिशले बोलाएको फुलकोर्ट बैठक बहिस्कार गरी आपसी छलफलमा जुटेका थिए। उनिहरु छलफलमा ब्यस्त भएपछि इजलास प्रभावित भएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार