बिहिवार, आश्विन १५ गते २०८३

आजको मौसम: यी प्रदेशमा छ वर्षाको सम्भावना

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं । जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश  १, बागमती र  गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबार बिहान पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। मौसमविद् राजु प्रधानाङ्का अनुसार दिउँसो प्रदेश  १, बागमती र  गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार