शुक्रवार, कार्तिक ७ गते २०८३

हुने भयो कालापानी-लिपुलेक क्षेत्रमा पनि जनगणना 

बुधवार , कार्तिक २४, २०७८

काठमाडौं। राष्ट्रिय जनगणना-२०७८ मा कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना हुने भएको छ। राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ। तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने जानकारी हो।

विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ। उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार