बिहिवार, आश्विन १५ गते २०८३

सर्वोच्चमा अब गोला प्रथामा पेशी तोकिने

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। सर्वोच्च अदालतमा अब गोला प्रथामा पेशी तोकिने भएको छ। सर्वोच्च अदालतले संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेपछि अबदेखी गोलाप्रथाबाट पेशी तोकिने भएको हो। 

संसोधित नियमावली अनुसार गोला प्रक्रिया सन्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ। साथै यो प्रक्रियामा सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ।

यसअघि प्रधानन्यायाधीशले सम्पादन गर्ने पेसी व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य सर्वोच्च अदालतको मुद्दा महाशाखाले हेर्नेछ। यसअघि प्रधानन्यायाधीशले पेसी व्यवस्थापन गर्ने गरेकोमा अब पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ। यसका लागि अब बस्ने फुल कोर्टले निर्देशन समिति गठन गर्नेछ। 

यस्तो छ राजपत्रमा प्रकाशित ससोंधित नियमावली (पुर्णपाठ) 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार