शनिवार, कार्तिक ८ गते २०८३

सुरु भयो वकिलहरुको मार्चपास (फोटोफिचर)

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरी आन्दोलनरत कानुन व्यवसायीहरुले सर्वोच्चदेखी बालुवाटारसम्मको मार्चपास सुरु भएको छ।

प्रधानन्यायाधिश जवरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बारसहित आठवटा पेसागत संगठनले संयुक्त र्‍यालीको सुरु गरेका हुन्। र्याली सर्वोच्चबाट बालुवाटारको लागी निस्किएको छ। bar-march-pass-3.jpg

bar-march.jpg

bar-march-pass-2.jpgbar-march-pass.jpgbar-march-pass-1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार