बुधवार, आश्विन १४ गते २०८३

यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

शुक्रवार , चैत्र ४, २०७८

काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने गरीरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू भएको खेलमा विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरीलाई टोलीमा समेटिएको छ ।

पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले पाजित गरेको नेपाल यूएईलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार