बुधवार, आश्विन १४ गते २०८३

साफ च्याम्पियनसिप फुटबल : नेपाल फाइनलमा

शनिवार , आश्विन १, २०७९

काठमाडौं- छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालले भुटानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि फाइनल यात्रा तय गरेको हो ।

उपाधिको भीडन्त सोमबार हुनेछ । नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णायक गोल गरेर नेपाललाई फाइनलमा पुयाएकी हुन् ।

पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार