शुक्रवार, आश्विन २३ गते २०८३

६० कटेका उम्मेदवारलाई मतदान नगर्ने दीपकराज गिरीको घोषणा

सोमवार , कार्तिक १४, २०७९

काठमाडाैँ ।  फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।

 

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन भनेका छन्  ’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार