शुक्रवार, आश्विन २३ गते २०८३

पोखरा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

शुक्रवार , आश्विन २३, २०८३

काठमाडौँ । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ४ जना विद्यार्थी र एक स्थानीय छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृतकको सनाखत हुन बाँकी छ।

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार जारी छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार