शुक्रवार, आश्विन २३ गते २०८३

चुनावमा अन्तर्घात गरेको दावीसहित कांग्रेसका दुई केन्द्रीय सदस्यलाई निष्कासन गर्न सिफारिस

शनिवार , पौष २, २०७९

काठमाडौं। प्रतिनिधिसभाकाे निर्वाचनमा अन्तर्घात गरेकाे आराेपमा कांग्रेसले दुई केन्द्रीय सदस्यलाई निष्काशन गरेकाे छ।

शनिबार जिल्ला समिति काभ्रेको बैठकले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेकाे हाे।

जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेलले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरी असहयोग यथेष्ट आधार प्राप्त भएका कारबाही गरेकाे उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार