शुक्रवार, आश्विन २३ गते २०८३

नेवि संघ जनमैत्री क्याम्पसकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी विपिन आचार्यलाई

मंगलवार , पौष ५, २०७९

काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर इकाई कमिटी कार्यवाहक सभापतिको जिम्मेवारी विपिन आचार्यले पाएका छन्। 

वर्तमान इकाई सभापति निराजन बहादुर शाहले सचिव समेत रहेका आज युवा नेता आचार्यलाई सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

युवा विद्यार्थी नेता आचार्यले नेविसंघ जनमैत्री क्याम्पसको कमिटीलाई अगाडि बढाउन शसक्त , चलायमान र संगठनलाई नियमित बनाउन योग्य र सक्षम भएकाले सभापतिको अधिकार प्रयोग गर्ने गरि पदिय जिम्मेवारी दिईएको सभापति शाहले विज्ञप्तीमार्फत उल्लेख गरेका छन्।

विगत १० वर्ष देखि विद्यार्थी राजनितीमा सकृय आचार्य विद्यार्थीको हकहितमा वकालत गर्दै आएका छन्।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार