बुधवार, आश्विन १४ गते २०८३

नेपाल टी-ट्वान्टी - विराटनगरको टिम घोषणा

बुधवार , पौष ६, २०७९

काठमाडौं।  नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सले टिम घोषणा गरेको छ।

विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्द्रे म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

विराटनगरको टिम -

विदेशी - सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन

नेपाली - रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार