शुक्रवार, आश्विन २३ गते २०८३

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

बिहिवार , पौष ७, २०७९

काठमाडौं । नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो । 

माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार