शुक्रवार, आश्विन २३ गते २०८३

सरकार गठनकाे सकस: ‘निर्णायक’ भनिएको गठबन्धन बैठक निष्कर्षविहीन

शनिवार , पौष ९, २०७९

काठमाडाैं। सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएकाे छ। 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार बसेको बैठक आगामी सरकार गठन गबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए। 

उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने गरी सहमति भएकाे जानकारी दिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार