शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा लामा निर्वाचित

बुधवार , पौष १३, २०७९

हेटौंडा । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

दलकाे नेता चुन्न भएकाे  निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार