शनिवार, कार्तिक ८ गते २०८३

राष्ट्रपति भण्डारीद्वारा संसद् दुवै अधिवेशन आइतबारका लागी आव्हान 

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले सदन बैठक आ्रव्हान गर्न सिफारिश गरेको थियो । 


नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार