बुधवार, आश्विन १४ गते २०८३

यी हुन् एन्फा आपतकालीन कार्यसमिति बैठकका आठ निर्णय

शनिवार , पौष ३०, २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो ।

बैठकले नेपाली राष्ट्रिय महिला टोलीलाई फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।

ezgif.com-gif-maker (3)1673665914.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार