शुक्रवार, आश्विन १६ गते २०८३

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)

शुक्रवार , फाल्गुण ५, २०७९

काठमाडौं । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

newskarkahna-news4614212.1676622722.jpgnewskarkahna-news4614213.1676622723.jpgnewskarkahna-news4614214.1676622727.jpgnewskarkahna-news4614211.1676622729.jpgnewskarkahna-news461427.1676622740.jpgnewskarkahna-news461428.1676622742.jpgnewskarkahna-news461420.1676622752.jpgnewskarkahna-news461422.1676622758.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार