बुधवार, आश्विन १४ गते २०८३

आईसीसी लिग टू : नेपाल र नामिबिया खेल्दै

शनिवार , फाल्गुण ६, २०७९

काठमाडौं । आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार