बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

सोमवार , फाल्गुण ८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रदान गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति चुनावबारे अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार