बिहिवार, आश्विन २२ गते २०८३

युवा संगठन नेपालको उपत्यका ब्युरोको प्रथम पूर्ण बैठक सम्पन्न

मंगलवार , फाल्गुण ९, २०७९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपाल, उपत्यका ब्युरोको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।

युवा संगठन नेपाल उपत्यका ब्युरोको प्रथम पूर्ण बैठक ब्युरो इन्चार्ज अनिल सि को अध्यक्षतामा र प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृती सि अतिथिहरू सङ्गठनका केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य पाटन सि सङ्गठनका केन्द्रिय महासचिव तथा पार्टी केन्द्रिय प्रतिनिधि सदस्य तिलक सि ,पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज ,संगम सि को विशेष उपस्थितिमा दूरगामी महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

No description available. 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार