बिहिवार, आश्विन २२ गते २०८३

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

बुधवार , फाल्गुण १०, २०७९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार