बिहिवार, आश्विन २२ गते २०८३

प्रतिनिनिसभा बैठक बस्दै

शुक्रवार , फाल्गुण १२, २०७९

काठमाडौं । प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार